तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग आजबाट सुरु



२२ मंसिर २०७५, काठमाडौं

तेस्रो संस्करणकोे एभरेष्ट प्रिमियर लिग आजबाट सुरु भएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जम्मा ६ टोलीको सहभागिता रहने छ । आज एक बजेबाट सुरु भएको खेलको पहिलो खेलमा विराटनगर बानियार्स तथा ललितपुर प्याटियार्टसबीच प्रतिस्पार्धा भएको छ ।

पौष ०८ सम्म चल्ने खेलको पुरस्कार राशीको सम्बन्धमा भने अहिलेसम्म खुलाईएको छैन ।

प्रतिक्रिया दिनुहोस्