शनिबारबाट सुरु हुने इपीएलको खेल तालिका हुर्नहोस्



२१ मङि्सर २०७५, काठमाडौं

तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) लिग भोली (शनिबार) बाट सुरु हुँदै छ ।

त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल शनिबार १ बजेबाट सुरु हुने जनाईएको छ ।

१५ दिनसम्म लगातार चल्ने खेलमा ६ टोलीको सहभागिता रहने छ ।

खेलतालिका हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्