शहीद स्मारक ए डिभिजन लिग : खेलको पहिलो हाफमा संकटाको अग्रता, पूलीस प्रयासरत



१८ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत अहिले नेपाल पुलीस क्लब र संकटाबीच चलिरहेको खेलको पहिलो हाफमा संकटा क्लबले अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको खेलको पहिलो हाफमा संकटाले पूलीसविरुद्ध २–१ को अग्रता बनाएको हो ।

यसअघि नै भएको खेलमा एपीएफले एआरटीलाई २–१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्