मेस्सी बालोन डि‘ओरको टप ३ मा समेट अटाएनन्



१८ मंसिर २०७५, काठमाडौं

लामो समयसम्म विश्व फुटबल एकछत्र राज गरेका लियोनेल मेस्सी यो सिजनको डि‘ओर अवार्डको र्याङ्कमा टप ३ मा समेट अटाएनन् ।

सन् २००७ देखि लगातार अवार्डको टप ३ मा पर्दै आएका उनी यो सिजनमा भने त्यसभित्र अट्न सकेनन् । बिचको १२ वर्षसम्म उनी टप ३ मा पर्दै आएका थिए । यो सिजनमा उनी पाँचौं स्थानमा अटाएका छन् । ३३ वर्षिया मेस्सी टप ३ मा पहिलो पटक नअटेका हुन् ।

विगत १२ वर्षको समयका लागि विश्व फटबलमा उनले एकछत्र राज गर्दै आएका भएपनि उनी यो सिजनमा भने बालोनको टप ३ मा पनि परेनन् । उनी टप ३ मा नअटिरहँदा उनको सहकर्मी साथी तथा क्रोएसियाका स्टार लुका मोड्रिकले भने अवार्डलाई आफ्नो साथमा ल्याउन सके ।

प्रतिक्रिया दिनुहोस्