शहीद स्मारक ए डिभिजन लिग : खेलको पहिलो हाफमा १–१ को बराबरी



१८ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत अहिले एपीएफ र एआरटीबीच चलिरहेको खेलको पहिलो हाफमा दुबै टिमले बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको खेलको पहिलो हाफमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । विहान ११ बजे सुरु भएको खेलमा दुबै टोलीको लक्ष्य जितलाई आफ्नो पक्षमा पार्न रहेको छ ।

खेलको पहिलो हाफमा बराबरी खेलेका टोलीहरु आक्रामक ढंगबाट खेलमा प्रस्तुत भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्