शहीद स्मारक ए डिभिजन लिग : पहिलो हाफमा गोलरहित बराबरी



१६ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले मछिन्द्र तथा फे्रन्ड्सबीच चलिरहेको खेलको पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेस्कमा चलिरहेको खेलको पहिलो हाफमा बराबरी खेलेका हुन् ।

जितलाई आफ्नो पोल्टामा बनाउने दाउमा मैदान उत्रेका दुबै टोली प्रयासरत देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्