शहीद स्मारक ए डिभिजन लिग : पहिलो हाफमा पूलीसको अग्रता



१४ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले न्युरोड टिम (एआरटी) र नेपाल पूलीस क्लबबीच चलिरहेको खेलको पहिलो हाफलमा नेपाल पूलीस क्लबले अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको खेलको पहिलो हाफमा एआरटीविरुद्ध नेपाल पूलीस क्लबले १–० ले अग्रता लिएको हो ।

विहान ११ बजे सुरु भएको खेलमा दुबै टिमले जितलाई आफ्नो बनाउन प्रयासरत देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्