प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न



११ मङ्सिर २०७५, काठमाडौं

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज दोलखा जिल्लास्थित श्री रणभीम गणको निरीक्षण भ्रमण गरी काठमाण्डौं फिर्ता भएका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्