शहिद स्मारक ए डिभिजन लिग : खेलको पहिलो हाफमा एपीएफ र ब्वाईज बराबरी



११ मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले एपीएफ र बिग्रेड ब्वाईजबीच चहिरहेको खेलको पहिलो हाफमा दुबै टोलीले बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भईरहेको खेलमा दुबै टोलीले १–१ गोल गरेर उस्तै नतिजामा उभिरहेका छन् ।

जितलाई आफ्नो पोल्टामा ल्याउनलाई प्रयासरत रहिरहेका दुबै टोलीले आक्रामक खेल खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्