शहिद स्मारक ए डिभिजन लिग : खेलको पहिलो हाफमा आर्मीको अग्रता



१० मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत अहिले चलिरहेको खेलको पहिलो हाफमा त्रिभुवन आर्मी क्लबले अग्रता पाएको छ ।

सातदोबाटोस्थित चलिरहेको खेलमा आर्मीले २–१ ले अग्रता लिएको हो । विहान ११ बजे सुरु भएको खेलमा दुबै टिमले खेल सतर्कता अपनाउँदै खेलिरहेका छन् । प्रतियोगितामा आज तीन खेल हुँदै छन् । आजै २ः३० मा दुई खेल हुने छन् ।

खेल एकै समयमा हुने छ । एक खेल एन्फा कम्प्लेक्समा हुने छ भने, एक खेल हलचोकस्थित एपीएफ मैदानमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्