नेपाल, भारत र श्रीलंकाबीच प्राईम टाईम्स टी–२० सिरिज हुँदै



०९ मंसिर २०७५, काठमाडौं

नेपाल, भारत तथा श्रीलंकाबीच मैत्रीपुर्ण ‘प्राईम टाईम्स टी–२० त्रिकोणात्मक सिरिज हुने भएको छ ।

खेल आगामी माघ १ बाट टीयू मैदानमा हुने आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । प्राईम टाईम्स टेलिभिजनको मुख्य प्रायोजनमा हुने खेलमा नेपालको तर्फबाट नेपाल राइनोजले प्रतिस्पर्धा गर्ने भएको छ । भारतबाट डीसब्लुटी क्लबको सहभागित रहने छ भने, श्रीलंकाको कन्दुकार क्लबले सहभागिता जनाउने छ ।

राशी भने पछि सार्वननिक गरिने सम्मेलनमा जाकारी गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्