शहिद स्मारक ए डिभिजन लिग : सुरुवाती समयमै आर्मीको पोल्टामा १ गोल



०७ मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गअ नेपाल पुलीस क्लब र त्रिभुवन आर्मी क्लबबीच अहिले भईरहेको खेलको सुरुवातमै आर्मी क्लबले १ गोलले अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भईरहेको खेलमा खेलको सुरुवाती समयमै आर्मीले पुलीसविरुद्ध १ गोल हानेको हो ।

यसअघि भएको खेलमा विगे्रड ब्वोईजले एपीएफलाई ३–१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्