शहिद स्मारक ए डिभिजन लिग : पहिलो हाफमा गोलरहित बराबरी



०७ मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले एपीएफ र विग्रेड ब्वाईजबीच प्रतिस्पर्धा भईरहेको छ ।

खेलको पहिलो हाफ सकिदाँ दुबै टोलीले गोलरहित बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिहरको खेलमा दुबै टिमले बराबरी खेलेका हुन् ।

एपीएफ जित निकाल्दै तालिकाको तेस्रो स्थान उक्लिन चाहन्छ । एपीएफले २ खेलबाट ४ अंक जोडेको छ । ब्रिगेड अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्