शहिद स्मारक ए डिभिजन लिग : दोस्रो चरणको खेल सकिदाँ, थ्रीस्टार, मनाङ र सङ्कटा शीर्ष स्थानमा



ए डिभिनल लिग अन्तर्गतको दोस्रो चरणको खेल सकिएको छ ।

दोस्रो चरणका खेल सकिँदासम्म शतप्रतिशत नतिजा निकाल्दै थ्रीस्टार, मनाङ र सङ्कटा क्लब अङ्क तालीकाको शीर्ष तीन स्थानमा रहेका छन् ।

तीनै टोलीको समान ६ अङ्क भए पनि गोलअन्तरका आधारमा थ्रीस्टार शीर्ष स्थानमा छ

प्रतिक्रिया दिनुहोस्