लायन्स क्लब ३२५ वि १ ले मंसिर १ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने



३० कार्तिक २०७५, काठमाडौं

लायन्स क्लब ईन्टरनेशनल ३२५ वि १ ले मंसिर १ गते निःशुल्क स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

वृहत रुपमा आयोजना गर्न लागिएको उक्त स्वास्थ्य शिविरमा निःशुल्क रुपमा स्वास्थ्य चेकजाँच तथा आषधी वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्