कप्तान पारस टी–ट्वान्टीको ४१ औं बरियतामा



२७ कार्तिक २०७५, काठमाडौं

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्गाले टी–ट्वान्टी क्रिकेटको ४१ औं बरियातामा परेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टी–ट्वान्टी क्रिकेटको अल्राउण्डर विधाको बरियतामा उनी ४१ औं नम्बरमा पर्न सफल भएको हुन् ।

दाँया हाते ब्याट्सम्यान तथा बलर खड्का इंग्ल्यान्डका जाइ रुट, बेन स्टोक्स, दक्षिण अफ्रिकाका क्रिस मोरिस, पाकिस्तानका हसन अली, इमाद वासिम जस्ता विश्वचर्चित खेलाडीलाई पछि पार्दै उनी बरियताको ४१ औं स्थानमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्