सरकारको महत्वपुर्ण निर्णय, मुलुकभरको दाहोरो कर हटाईने



२७ कार्तिक २०७५, काठमाडौं

सरकारले जनतामा लगाईएको दोहोरो कर हटाउने निर्णय गरेको छ ।

आईतबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले दोहोरो कर हटाउने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचन सकिएर काम सुरु गरेसँगैं सरकारले दोहोरो कर लगाएको थियो । यता संघीय सरकारले पनि आफ्नो प्रचलनअनुसार कर उठाईनै रहेका थिए । त्यससँगैं जनता दोहोरो करको मारमा परेका थिए ।

यससँगैं सरकारले तीतो आलोचना पनि सहुनपरेको थियो । त्यस आलोचनालाई मध्यनजर गर्दै मन्त्रीपरिषद्ले सो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्