
सामाजिक संजालमा अहिले एउटा यस्तो अचम्मको जोडीको चर्चा छ जहाँ बच्चा भन्दा पनि सानो श्रीमान भएका जोडी भेटिएका छन् ।
धेरै दुःख कष्ट सहेर यो जोडी आज यहाँ सम्म आएका छन् । यी अचम्मका जोडी एक अर्का बिना मर्न समेत तयार छन् । एक अन्तरवार्ताको क्रममा यि जोडीले परिवारले बिछोड गर्न खोज्दा आत्महत्याको प्रयास समेत गरेको खुलाएका छन् ।
एकअर्का बिना एकपल पनि बाँच्न नसक्ने यो जोडीको रमाईलो कुराकानीको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।





