अहिलेसम्मकै सबैभन्दा महंगो फिल्म ‘२.०’को ट्रेलर सार्वजनिक



१७ कार्तिक २०७५, काठमाडौं

भारतको ईतिहासमा अहिलेसम्मकै सबैभन्दा महंगो फिल्म ५ सय करोडको बजेटमा तयारी फिल्म ‘२.०’को ट्रेलर सार्वजनिक भएको छ ।

अक्षय कुमार र रजनीकान्त स्टारर फिल्म हिन्दी र तामिल भाषामा रिलिज गरिने वितरकले जनाएको छ । फिल्ममा रजनीकान्तले रोवोटको भुमिका निर्वाह गरेका छन् भने अक्षय कुमार भिलेनको रुपमा देखिएका छन् ।

पछिल्लो अत्याधुनिक प्रविधिहरुको प्रयोग गरी बनाईएको फिल्मको रिलिज डेट भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्