
नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित सर्जक तथा गायक नरेश खातीको कमेडी लोकदोहोरी गीत “मुइ खानलाई आम्ला” को भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक भिडियोमा नेपाल आइडलबाट चर्चामा आएका कमेडी पात्रा झक्कड़ थापाले विवाह गरेका छन् । उनलाई भिडियोमा हर्के हवालदारका बिष्णु सापकोटा, पुजन घिमिरे लगायतका कलाकारले साथ दिएका छन् ।
लोकगायक खातीलाई पविना तामाङ्गले साथ दिएको लोकदोहारी गीतमा प्रकाश भट्टको निर्देशन र राजेश घिमिरेको छायांकन तथा बिष्णु शर्माको सम्पादन रहेको छ ।





