सुलभको गोललाई सिड्नीमा वर्षको ‘उत्कृष्ट गोल’ को अवार्ड (भिडियोसहित)



१५ कार्तिक २०७५, काठमाडौं

अष्ट्रेलियामा नेपाली यू–१९ फुटबल टोलीको पुर्व कप्तान सुलभ मास्केको गोलले वर्षको ‘उत्कृष्ट गोल’ अवार्ड हात पारेको छ ।

अष्ट्रेलियाको नर्थर्न टेरिटोरी स्टेट लिगमा हेलेनिक एट्लेटिक्सबाट बेष्टर्स सिड्नी वान्डर्सविरुद्ध गोल गरेबापत उनले सो अवार्ड पाएका हुन् ।

अष्ट्रलिया फुटबल फेडेरेसनले मनोनयन गरेको उत्कृष्ट १० गोलमध्ये मास्केको गोल उत्कृष्टमा परेको हो ।

भिडियो हुेर्नुहोला–

प्रतिक्रिया दिनुहोस्