नेकपाको चियापानमा सिन्धुलीबाट बाक्लो उपस्थिती (फोटो फिचर)



१० कार्तिक २०७५, काठमाडौं

नेकपाले आज भृकुटी मण्डपमा आयोजना गरेको कार्यक्रममा देशभरबाट हजारौं नेता, कार्यकर्ता र सर्वसाधरणको उपस्थिती रहेको थियो ।

चियापानमा भन्दा आपसी गफगाफमा केन्द्रित नेकपाका कार्यकर्ताहरुमा सिन्धुलीबाट समेत बाक्लो उपस्थिती देखिन्थ्यो ।

परिवर्तन खबरकर्मीले क्यामेरामा कैद गरेका केहि तस्विरहरु :

        

प्रतिक्रिया दिनुहोस्