नदीमा खसेर डुबिरहेकी ६ वर्षीया बालिकालाई एक युवकले यसरी बचाए (भिडियो सहित)



नदीमा खसेकी एक बालिकालाई युवकले नदीबाट बचाएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।चीनको एक नदीको किनारमा चलिरहेकी एक ६ वर्षीया बालिका एक्कासी नदीमा खसेको दृश्यमा देखाइएको छ ।

मोटरसाइकलमा यात्रा गरिरहेका एक युवकले नदीमा डुबिरहेको अवस्थामा बालिकालाइ देखेपछी ती बालिकालाई बचाउन बाइक रोक्छन्। त्यसपछि बालिकालाई मृत्युको मुखबाट बचाउन सफल हुन्छन्।अहिले सामाजिक संजालमा ती युवकको निकै प्रशंसा पनि भइरहेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्