
०६ कार्तिक २०७५, काठमाडौं
नेपालीहरुको महान चाड दशैंको आज अन्तिम दिन । रित्तिएको राजधानी र भरिएका गाउँहरु पूर्ववत अवस्थामा आउन थालेका छन् ।


विजया दशमीको वास्तविक उत्सव वारे सर्वसाधारणले थाहा नपाए पनि यो चाडले वर्षाैदेखि छुट्टिएका आफन्तहरु भने जोडिने गरेका छन् । काठमाडौं उपत्यका लगायत देशभर दशैंको अन्तिम दिन मान्यजनबाट टिका ग्रहण लगाई सवैले दशैंलाई विदा गरेका छन् ।

परिवर्तन खबरकर्मीले उपत्यकामा लिएका दशैं टिकाको तस्वीरहरु :






