ब्राजिलको ब्रासिलियामा रहेको एउटा परिवारका अधिकांश सदस्यका हात खुट्टामा ६–६ औंला छन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर यो परिवारले आँफुहरुमा भएको अजिब शारिरीक अंगका कारण गर्भ महशुस गरेको बताउँदै आएका छन् ।