
०३ कार्तिक २०७५, काठमाडौं
दीपावलीको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र मालिकाकी निर्मात्री तथा नायिका रेखा थापाले दशैंको टिका आफ्ना परिवारजन तथा इष्टमित्रसँग रमाइलो गरी मनाएकी छिन् ।

उनले दशैंको टिकाको फोटो आफ्नाृ फेसबुक वालमा शेयर गरेकी छिन् ।






