सामाजिक अभियन्ता तथा हाँस्य कलाकार धुर्मुस-सुन्तलीको दशैं…( फोटो फिचर )



चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियन्ता (धुर्मुस–सुन्तली) सिताराम कट्टेल/कुञ्जना घिमिरेको दशैं टिकाटालोको फोटो सार्वजनिक भएको छ ।

धुर्मुसले आफ्नो फेसबुक मार्फत परिवार र आफन्तजन सहितको फोटो सार्वजनिक गरेका हुन् । उक्त तस्वीरमा भद्रगोलका चर्चित कलाकार जिग्री बोरोलाई पनि साथमा देख्न सकिन्छ ।

धुर्मुस–सुन्तलीको दशैं टिकाको फोटोहरु…

  

प्रतिक्रिया दिनुहोस्