
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जुत्तामा टाँसिएको ट्वाईलेट पेपरका कारण सामाजिक संजालमा ट्रोलको शिकार भएका छन् ।
ट्रम्प राष्ट्रपतीय विमान एयर फोर्स वनमा चढी मिन्नेसोटामा हुने मेक अमेरिका ग्रेट अगेन भेलामा जान लागेको बेलामा उक्त घटना घटेको थियो ।
राष्ट्रपतिको सुरक्षामा खटिएका मानिसले पनि उनको जुत्तामा ट्वाइलेट पेपर टाँसिएको थियो भनी पत्तो पाएनछन् ।
Toilet paper on Trump’s shoe as he boards Air Force One is what the internet was made for. #ToiletPaperTrump #AirForceNumberTwo pic.twitter.com/2hoUue9QBp
— Labor411 (@Labor411) October 5, 2018





