
१९ असोज २०७५, उर्लाबारी ।
मोरङको उर्लाबारीमा स्थानीयहरुले अजिङ्गरले मृग निल्दै गरेको भेटेका छन् । उक्त अजिङ्गरले मृगलाई निल्दै ओकल्दै गरेको अवस्थामा फेला पारेका हुन् ।
उर्लाबारीको बेतेनी सिमसारमा अजिङ्गरले मृग निल्दै गरेको हेर्न मानिसहरुको घुँईचो लागेको थियो ।





