
१८ असोज २०७५, काठमाडौं
असोज १८ गते प्रधानसेनापति पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित कतार राजदुतावासका महामहिम राजदुत Mr. Yousuf Bin Mohmmed AL-Hail ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा महामहिम राजदुत Mr. Yousuf Bin Mohmmed AL-Hail ले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल गरेका थिए ।





