
१७ असोज २०७५, काठमाडौं
हिजो प्रतितोला ५८ हजार १ सयमा कारोबार भएको सुन आज ९ सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला ७ सय ५० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





