सीजीको नयाँ शोरुम राधेराधेमा



१६ असोज २०७५, भक्तपुर

भक्तपुरको राधे राधेमा सीजी ईलेक्ट्रोनिक्सले आफ्नो नयाँ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले सीजीका उत्पादन सहजरुपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले आफ्नो १६ औ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुम बिस्तार गरेको हो ।

शोरुमको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भान चौधरीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्