भारतीय राजदूत पूरी हातमा कूचो लिएर सडकमा (फोटो फिचर)



१६ असोज २०७५, काठमाडौं

महात्मा गान्धीको १ सय ५० औ जन्मजयन्तीको अवसरमा नेपाल स्थित भारतीय दूतावासले आयोजना गरेको श्रमदान कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी सहभागी भएका छन् ।

अनौपचारिक पोशाकमा राजदूत पूरीले सडक बढारेको तश्वीर भारतीय दूतावासको ट्वीटरमा राखिएको छ । राजदूत पूरी लगायत दूतावासका कर्मचारीले लैनचौरस्थित भारतीय दूतावास परिसरमा सरसफाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्