शहिद स्मारक ए डिभिजन : आज संकटा र सरस्वतीबीच प्रतिस्पर्धा हुदैँ



१४ असोज २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजनमा (आज) आईतबार संकटा र सरस्वती क्लबबीच खेल हुने भएको   छ ।

अपराह्न तीन बजे सुरु हुने खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ । शनिबार भएको उद्घाटन खेलमा आर्मी क्लब र न्यु रोड एआरटीले समान २–२ अंक बाडेका थिए ।

खेलको विजेताले ५० लाख तथा उपविजेताले ३५ लाख पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्