
नायिका मलिना जाेशी यतिबेला अमेरिका यात्रामा छिन् । अमेरिकाका बिभिन्न सहर घुम्दै गरेकी मलिनाले अमेरिका यात्रामा रमार्इलाे गरेकाे उनकाे इन्स्टाग्राम पाेष्टहरूबाट प्रष्टै बुझ्न सकिन्छ ।
मिस नेपाल अमेरिकाकाे प्रशिक्षणका लागि मलिना अमेरिका पुगेकाे बुझिएकाे छ । अमेरिका पुगेर मलिनाले सार्वजनिक गरेकाे विकिनी पाेजले सामाजिक सञ्जालमा पनि राम्रै चर्चा कमार्इ रहेकाे छ । अमेरिका पुगेपछि मलिनाकाे राेमान्टिक फाेटाे सुट यस्ता छन् ।








