
१० असोज २०७५, काठमाडौं
प्रधानसेनापति पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित बंगलादेशी राजदुतावासका राजदुत Ms. Mashfee Binte Shams ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
उक्त भेटवार्ताका क्रममा राजदुत Ms. Mashfee Binte Shams ले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल गरेका थिए ।





