पोखरा प्रिमियर लिगको खेलाडिका लागि दर्ता खुल्यो



०३ असोज २०७५, काठमाडौं

पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टि क्रिकेटको खेलाडि दर्ता सुरु भएको छ ।

खेल कार्तिक दोस्रो हप्ताबाट सुरु हुनेछ । खेलमा ६ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । ती टिमहरुले खेलाडिहरुको एक्सनमार्फत छनौट गर्नेछन् । खेल खेल्न चाहने खेलाडिले पिपिएलको वेभसाईट www.ppl–t20.com मार्फत नाम दर्ता गराउने सक्नेछन् ।

पिपिएल खेल्ने खेलाडिहरुलाई क्याप्ड सिनियर, क्याम्पड एज लेभल र अन क्याप्ड गरि तीन श्रेणीमा विभाजित गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्