च्याम्पियन्स लिग आजबाट सुरु, ३२ देशको सहभागिता रहने



०२ असोज २०७५, काठमाडौं

युरोपको एक प्रतिष्ठित खेल च्याम्पियन्स लिग आजबाट सुरु भएको छ । खेलमा ३२ देशको सहभागिता रहनेछ ।

यस खेललाई युरोपमा अति महत्वपुर्ण खेलका रुपमा लिईन्छ । पुरस्कार तथा खेलाडिको सम्मानका हिसाबले पनि यो खेललाई निकै महत्वपुर्ण खेलका रुपमा लिने गरिन्छ । सबैभन्दा बढि उपाधि उचाल्न सफल रियल मड्रिड हो । उसले जम्मा १३ पटक उपाधि जितिसकेको छ । त्यस्तै ईटालियन क्लब रोमाले ७ पटक, बार्सिलोना, लिभरपुल र बायर्न म्युनिखले ५, ५ पटक, नेदरल्याण्डको एजेक्सले ४ पटक, म्यानचेस्टर र ईन्टर मिलनले ३, ३ पटक र युभेन्टस तथा पोर्टो जस्ता क्लबले भने २, २ पटक जितेका छन् ।

अहिलेसम्म सम्पन्न खेलमा २२ क्लबहरुले उपाधि हात पारेका छन् । त्यस्तै ३९ क्लब सेमिफाईनलमा गएर रोकिएका छन् भने १७ क्लबले सेमिफाईनलमा पुगेर पनि उपाधि चुम्न असफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्