परम्परागत चिनियाँ प्रस्तुती सहित ‘फ्लावर अफ सिल्क रोड’ सम्पन्न (फोटो फिचर)



२३ भदौ २०७५, काठमाडौं

चाईना कल्चर सेन्टरको आयोजनामा ‘फ्लावर अफ सिल्क रोड’ नामको चिनियाँ परम्परागत प्रस्तुतीहरु काठमाडौंका विभिन्न विद्यालयमा सम्पन्न भएको छ ।

बेल एण्ड रोड, कल्चर लिंक, नेटवर्क अफ ईन्टरनेशनल कल्चर लिंक, इनिटिटिजको प्रस्तुतीमा चाईना कल्चर सेन्टर नेपालले संयोजन गरेको परम्परागत साँस्कृतिक कार्यक्रम सिद्धार्थ बनस्थली ईन्ष्टिच्युट र भक्तपुर स्थित एभरेष्ट ईङ्लिस स्कूलमा फरकफरक १५ परम्परागत चिनियाँ प्रस्तुतीहरु प्रदर्शन गरिएको थियो ।

चाईना कल्चर सेन्टरकी विद्या पाकवानका अनुसार कार्यक्रममा चीनबाट आएका कलाकार सहित नेपाली विद्यार्थीहरुले पनि विविध प्रस्तुती गरेका थिए ।

   

प्रतिक्रिया दिनुहोस्