नेपाल नगरपालिका संघमा अशोक श्रेष्ठ निर्वाचित (फोटो फिचर)



१५ भदौ २०७५, काठमाडौँ

नेपाल नगरपालिका संघको २०७५ भदौ १२, १३, १४ गते देशभरिका नगरपालिका प्रमुख र उप–प्रमुखहरुको छैठौँ  राष्ट्रिय अधिवेशनबाट धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठको नेतृत्वमा ४६ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

नव निर्वाचित समितिको नामावली :
अध्यक्ष :अशोक कुमार व्याञ्जु श्रेष्ठ
उपाध्यक्ष : कविता ढुङ्गाना
महासचिव : भिम प्रसाद ढुङ्गाना
उप–महासचिव : लाल किशोर शाह
कोषाध्यक्ष : घनश्याम पाण्डे
सह–कोषाध्यक्ष : हरिप्रभा खड्गी
सदस्य : खड्ग बहादुर खत्री
सदस्य : उद्धव प्रसाद खरेल
सदस्य : नृप बहादुर वड
सदस्य : मञ्जु मलासी
सदस्य : दन्ता नेपाली
सदस्य : गीता कुमारी पौडेल
सदस्य : सीमा कुमारी क्षेत्री
सदस्य : अञ्जु दहित
सदस्य : मञ्जु भण्डारी (सुवेदी)
सदस्य : ज्ञानेन्द्र सुवेदी
सदस्य : कल्पना राई
सदस्य : वेद नारायण गच्छेदार
सदस्य : शिव प्रसाद ढकाल
सदस्य : रमेश कुमार यादव
सदस्य : योगेन्द्र पजियार
सदस्य : रगिला कुमारी जैशवाल
सदस्य : कृष्ण प्रसाद पौडेल
सदस्य : रीता कुमारी शाह
सदस्य : अमान सिंह तामाङ
सदस्य : महेश खरेल
सदस्य : पदम पाणी शर्मा
सदस्य : जनक राज पौडेल
सदस्य : रमेश कुमार पाण्डे
सदस्य : पूर्ण के.सी
सदस्य : रम्भा कुँवर
सदस्य : सञ्जु कुमारी चौधरी
सदस्य : अशोक कुमार शाही
सदस्य : गोर्ख बहादुर के.सी
सदस्य : देव कुमार सुवेदी
सदस्य : डा. धवल शम्शेर ज.व.रा.
सदस्य : अजय कुमार गुप्ता
सदस्य : अशोक कुमार चन्द
पदेन सदस्य : महेश बस्नेत
पदेन सदस्य : शेष वकिल
पदेन सदस्य : भरत बहादुर के.सी
पदेन सदस्य : दिपक बाबु कँडेल
पदेन सदस्य : शिवराज सुवेदी
पदेन सदस्य : रत्न बहादुर खड्का
पदेन सदस्य : केशव बहादुर चन्द

 

४९ सदस्यीय कार्यसमितिमा ३ जना सदस्यहरु कार्यसमितिको निर्णयले मनोनित गरिने बुझिएको छ । यसैगरी संघको अधिवेशनले २० बुदे काठमाडौँ घोषणा पत्र समेत जारी गरेको छ ।

जारी घोषणा पत्र :

यो पनि पढ्नुहोस् :

समृद्ध धुलिखेलका महारथी : नगरप्रमुख अशोक (भिडियो सहित)

स्थानीय सरकारमा सबैभन्दा कान्छी २३ बर्षीय आमा र सबैभन्दा जेठी ८८ वर्षीय अविवाहित हजुरआमा

नगरपालिका संघमा निर्वाचितहरुलाई परिवर्तन खबरका अध्यक्षबाट बधाई

 

प्रतिक्रिया दिनुहोस्