
०८ भदौ २०७५, सिन्धुली
सिन्धुली जिल्ला सदरमुकाम समेत रहेको कमलामाई नगरपालिकाले मिनरल वाटरका खाली बोतल ५० पैसा गोटा किन्ने भएको छ ।
परिवर्तन खबरसँग कुरा गर्दै नगरप्रमुख खड्ग खत्रीले वातावरण प्रदुषण कम गर्न अभियानको रुपमा खानेपानी बोतल किनी पुन प्रयोगको लागि विक्रि गरिने बताए ।





