जन्मदिनमा आफ्नो छोरीलाई सम्झदै चर्चित हाँस्यकलाकार मनोजले लेखे भावुक स्टाट्स



०८ भदौ २०७५, काठमाडौं

नेपालका चर्चित हाँस्यकलाकार मनोज गजुरेलको केही महिना अघि मिना ढकालसँग सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेदपछि अनेकौ विवादित अन्तरवार्ता दिदै सामाजिक संजालमा निकै नै छाईरहेकी छिन् मिना ढकाल ।

आफूबाट टाढा भएकी छोरी मेमोरी गजुरेलाई उनले फेसबुक मार्फत छोरीको हौसलाको लागि भन्दै जन्मदिनको शुभकामना स्टाटस लेखेका छन् ।

उनले फेसबुकमा  आज प्यारी छोरी मेमोरी गजुरेलको जन्मदिन ?ह्याप्पी बर्थ डे बुईना तपाईंहरुको एउटा शुभ कामनाले बुईनाको आत्मविश्वास, हौसला, सकारात्मकता बलियो बन्नेछ । उनको स्वास्थ्य र शिक्षा, सामाजिक जीवन राम्रो रहनेछ । सम्पुर्ण इच्छा, आकाङ्क्षा र सपनाहरु पूरा हुनेछन् । त्यसैले अन्तरमनदेखि नै Birth Day Wish गरि दिनोस् ल  Again Happy Birth Day BUINAलेखेका छन् ।

हाँस्यकलाकार गजुरेलको फेसबुक स्टाट्स यस्तो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्