
०७ भदौ २०७५, काठमाडौं
लोकसेवा आयोगले विभिन्न विज्ञापनमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ताका लागि समेत बोलाएको छ । अन्तर्वार्ताका लागि उम्मेदवार आवश्यक प्रमाणपत्रसहित उपस्थित हुनुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
नतिजासम्बन्धी सूचना हेर्नुहोस्






