सांसद गणेश पहाडीद्वारा फिक्कल गाउँपालिकाको भवन शिलान्यास



०६ भदौ २०७५, काठमाडौं

सिन्धुली जिल्लाको क्षेत्र नं. १ मा पर्ने फिक्कल गाउँपालिका लामो समयदेखि भाडामा संचालन हुँदै आएको थियो ।

संघीय सांसद गणेश पहाडीले आज एक कार्यक्रमका विच गाउँपालिका भवनको शिलान्यास गरेका छन् । भवन नहुँदा सेवाग्राहीलाई निकै अससिजलो भएकोले तोकिएकै समयमा गाउँपालिका भवन निर्माण सम्पन्न हुने प्रवत्ता तथा वडाध्यक्ष राजु बरालले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्