कुल्फिवाला मन कुमार राईकोे कुल्फि आयो बोलको गीत सार्वजनिक



०५ भदौ २०७५, काठमाडौँ

अनौठो पाराले कुल्फि बेचेर दिनानुदिन युट्युबमा भाईरल बन्दै गएका मन कुमार राईको पहिलो गीत सार्वजनिक भएको छनौठो पाराले कुल्फि बेचेर दिनानुदिन युट्युबमा भाईरल बन्दै गएका मन कुमार राईको पहिलो आयो कुल्फि आयो बोलको गीत सार्वजनिक भएको छ ।

विल्सन विक्रम राई र मन कुमार राईकै शब्द संगीत रहेको गीतमा स्वर पनि यी दुर्ईको सुन्न सकिन्छ । मन कुमार राईको वास्तविक जीवनमा आधारित भएर गाइएको गीतमा मन कुमार राईलाई नै फिचरिङ गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्