
०२ भदौ २०७५
सैफ अली खानको ४७ औं जन्मदिनको पार्टीमा करिनाले ‘वि लभ यु सेफु’ लेखिएको चक्लेट केक अर्डर गरी सरप्राईज पार्टी दिएकी छिन् ।

आफ्नो जन्मदिने सैफले परिवारसँग मुम्बईमा मनाएका छन् । उक्त पार्टीमा सेफ र अम्रिताका छोरा इब्राहिम र छोरी सारा अली खानसहित करिष्मा कपुर, सोहा अली खान, कुणाल खेमुलगायतका आफन्त उपस्थित थिए । एजेन्सी






