हरेक दिन समाजिक संजालमा तिर्सना बुढाथोकीको लाजमर्दो हर्कत ! (भिडियो सहित)



०१ भदौ २०७५, काठमाडौं

धादिङ्गको सल्यानकोट कार्की गाउँमा जन्मिएर विगत लामो समय देखि मोडलिङ तथा गायक क्षेत्रमा क्रियाशील तिर्सना बुढाथोकी हाल अमेरिकामा बसोवास गर्दै आएकी छिन् । नेपालमा हुँदा देखि नै विवादित बन्दै आएकी बुढाथोकी पछिल्लो समय झनै विवादमा आएकी छिन् ।

सामाजिक संजालमा अश्लिलता फैलाउँदै आएकी बुढाथोकीले विशेषगरी उत्ताउला तस्बिर र भिडियोहरु फेसबुक मार्फत लाईभ गरी चर्चामा आउने गरेकी छिन् । अमेरिकामा बस्दै आएकी बुढाथोकी दशैको शुभकामना दिन भन्दै लाइभमा आएर आफ्ना बक्षस्थलहरु देखाउदै आफू निकै हट र सेक्सी भएको भिडियोहरु आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।

केही समय अगाडी पनि उनी बाथरुममा नुहाउँदै गरेको अर्धनग्न तस्बिर सार्वजनिक सञ्जालमा हालेर निकै विवादमा तानिएकी थिइन् फेरी उस्तै आलोचना र विवाद बढ्ने गरी भिडियो अपलोड गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्