बूनपा १०, ११ र १२ कपनमा पर्यटन गुरु योजना बन्दै



२९ साउन २०७५, काठमाडौं

बूनपा वडा नं. १०, ११ र १२ को पर्यटन गुरुयोजना निर्माणको लागि सरोकारवालाहरुको छलफल वडा नं. १० को कार्यालयमा सम्पन्न भएको छ ।

वडा नं. १० का मुख्य योजनाहरु

बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं साँस्कृतिक र प्राकृतिक पर्यटकीय सम्पदाहरुको विकास व्यवस्थापन र संरक्षण गर्न वडास्तरीय गुरुयोजना निर्माण गर्नको लागि स्थान पहिचान तथा सुझाव संकलन गरिरहेको छ ।

वडा नं. ११ का मुख्य योजनाहरु

वडा नं. १०, ११ र १२ का वडाध्यक्षहरु नवराज भट्टराई, राजु अधिकारी र शम्भु भट्टराई लगायत वडा सदस्यहरुको समूहले सरोकारवालाहरुसँग सामूहिक छलफल गरी योजनाहरु पहिचान गरेको छ ।

वडा नं. १२ का मुख्य योजनाहरु

 

प्रतिक्रिया दिनुहोस्