
२७ साउन २०७५, काठमाडौं
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा देशका ७ वटै प्रदेश समेट्ने गरी विभिन्न विधामा सफल युवाहरुलाई सम्मान गरिएको छ ।

विभिन्न विधाबाट छानिएका ४० वर्ष उमेर समूह भित्रका १० प्रतिभावान युवाहरुलाई उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले जनही नगद रु एक लाख सहित सम्मान पत्र प्रदान गरेका थिए ।
अन्तराष्ट्रिय युवा दिवस २०७५ मा युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव प्रसाद ढुंगेलको मन्तव्य :
सम्मानित युवा प्रतिभाहरुको विवरण :










यसैगरी राष्ट्रिय युवा परिषदले आयोजना गरेका वतृत्वकला, गायन, भिजन लेखन विधाका प्रथम, द्वितीय, तृतीय, सान्तना पुरस्कार जितेका युवाहरुलाई समेत नगद पुरस्कार सहित प्रशंसा पत्र वितरण गरिएको थियो ।








