
२४ साउन २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ ले भूकम्प प्रभावितहरुको गुनासो भए ७ दिनभित्र वडा कार्यालयमा सम्पर्क राख्न सार्वजनिक सूचना जारी गरेको छ ।
कार्यवहाक अध्यक्ष विनोद कुमार तामाङद्वारा जारी सूचनामा भूकम्प सम्बन्धी केही गुनासो भए तत्काल वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।






